• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024
आज पनि सरकारलाई पुर्णता दिने सहमति मात्रै !
  • खबरदाता

असोज १०, २०७८ सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी...

खतिवडालाइ फिर्ता बोलाएपछि ओली फायर !
  • खबरदाता

असोज १०, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवारसँग एमाले अध्यक्ष केपी शर्मा ओली फायर बनेका छन् । आफू प्रधानमन्त्री भएको बेला ओलीले नियुक्त गरेका अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि ओली फायर बनेका हुन् । ओलीले...

काङ्ग्रेसद्वारा थप ५ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक
  • खबरदाता

असोज १०,२०७८ नेपालील कांग्रेसले थप ५ जिल्लामा रहेका आफ्ना क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। सुची सार्बजनिक गरिएका जिल्लाहरुमा सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा रहेका छन। सनिवार ति जिल्लाका कृयाशिल सदस्यको नामाबलि काङ्ग्रेसको वेबसाइटमा थप गरिएको हो। क्रियाशील सदस्यको...

ती ओली, यी देउवा

असोज १०,२०७८   संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० गठन भयो। प्रदेश...

भरतपुर १० मा नेकपा एसको २६ सदस्य कमिटी गठन
  • खबरदाता

असोज ९,२०७८–कविता गायक नेकपा एकीकृत समाजबादीले भरतपुर १० मा आफ्नो कमिटी बिस्तार गरेको छ । सनिवार बसेको वडा भेलाले बासुदेव घिमिरेको अध्यक्षतामा २६ सदस्य कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रतिमा ढकाल र तेजराज अधिकारी रहेका छन् । उक्त...

भरतपुरमा पाँच काँग्रेसीको भिडन्त ! (भिडियो सहित)
  • खबरदाता

असोज ९, २०७८ । नेपाली काँग्रेस भरतपुर महानगरपालिकामा पाँच जना प्रत्यासीहरुले सभापति पदमा आआफ्नो उम्मेदवारी दर्ता गराउने भएका छन् । केन्द्रीय निर्णय अनुसार महानगरमा आज चुनाव गर्ने भनिएतापनि मतदान भने आइतवार मात्रै हुने भएको छ । आज प्रतिस्पर्धीहरुले आआफ्नो उम्मेदवारी...

अन्योलमा कांग्रेस महाधिवेशन

असोज ९, २०७ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं...

प्रधानमन्त्रीज्यू कहाँ गायब भयो सदाचार नीति ?

  असोज ९, २०७८ शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री हुँदा सदाचार नीति ल्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, त्यतिखेर उनले सो नीतिलाई कार्यान्वयनमा ल्याउन सकेनन् । देउवा अहिले पाचौंपटक प्रधानमन्त्रीका रूपमा आएको साढे दुई महिना बित्न लाग्दासमेत सो नीतिबारे कुनै...

२५ बर्ष देखि केन्द्रको यात्रा , अहिले भने यता न उता
  • खबरदाता

  असोज ८,२०७८ वामदेव गौतम कुनै बेला एमालेको आन्तरिक राजनीतिमा ‘किङ मेकर’ मानिन्थे। उनी जता लाग्थे त्यतै पल्लाभारी हुन्थ्यो। गौतम जसको लाइनमा उभिन्थे उसैको स्वर ठूलो हुन्थ्यो। नेतृत्व चयनमा समेत उनी जसको पक्ष लिन्थे उसैले बाजी मार्थ्यो। २०६५ फागुनमा बुटवलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८