• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्वतन्त्रबाट जितेपछि हौसिए प्रभु साह, छुट्टै दल खोल्ने तयारी
  • खबरदाता

मंसिर २८, २०७९   नेकपा एमाले स्थायी कमिटी सदस्य छँदै स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रभु साह हौसिएका छन् । रौतहट-३ बाट सांसदमा निर्वाचित भएका साहले नयाँ दल गठनका लागि गृहकार्य अगाडि बढाएका हुन् । मधेस केन्द्रित दल...

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै
  • खबरदाता

मंसिर २८ ,२०७९     निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको...

अध्यादेशका कारण घेराबन्दीमा देउवा
  • खबरदाता

मंसिर २८, २०७९   नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको...

अध्यादेश अध्ययनतिर राष्ट्रपति, प्रधानमन्त्रीले चाहे ‘सजिलै फिर्ता’
  • खबरदाता

मंसिर २८, २०७९   सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ संशोधन गर्न ल्याएको ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर अध्ययन हुँदै छ ।   गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ११४...

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने
  • खबरदाता

मंसिर २७, २०७९   सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी...

रेशमलाई देखाए आलमलाई छुटाउने देउवाको खेल
  • खबरदाता

मंसिर २७, २०७९   काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एकतिर दुई शिकार गर्नेगरी अध्यादेश अगाडि बढाएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश’ पठाएको छ ।मन्त्रिपरिषद् बैठकले संहिताको ११६ दफामा एउटा उपदफा...

प्रहरीको रगतमा सत्ताको सौदाः राष्ट्रसेवकको नूर गिराएर देउवाको कुर्सी जोगिएला ?
  • खबरदाता

मंसिर २७, २०७९   टीकापुर नरसंहारका मुख्य दोषीका रुपमा जन्मकैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति कार्यालयमा पठाएको छ । यो अध्यादेश जारी गरेपछि नियोजित विष्फोटका घाइतेलाई जिउँदै लगेर इँटा...

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ : गगन थापा
  • खबरदाता

मंसिर २६, २०७९     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बन्दी रिहाइका लागि भनेर ल्याउने निर्णय गरेको अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्। महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै अहिले अध्यादेश ल्याउन गलत भएको बताएका छन्। “पार्टीभित्र यो...

हट्यो निर्वाचन आचारसंहिता
  • खबरदाता

मंसिर २६, २०७९ निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८