मंसिर २३ ,२०७९ आजका लागि तय भएको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी...
मंसिर २३, २०७९ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिसभाको आगामी दैनिकी सबैभन्दा सकसपूर्ण हुने देखिएको छ । प्रत्यक्षतर्फ १० सिट जित निकाले पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा आगामी दिनमा जुनसुकै बेला सांसद जतासुकै ढल्कन सक्ने अवस्था छ...
मंसिर २३, २०७९ रवि लामिछानेको पार्टीमा रोपियो विग्रहको बिउ, समानुपातिकका १३ सिटलाई लिएर मारमुंग्री काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम २४ गतेभित्र बुझाउन भनेपछि सूचीमा रहेका उम्मेदवारहरु नेताका घरघरमा धाउन थालेका छन् । आयोगमा बुझाएको अन्तिम बन्दसूचीबाहिर...
मंसिर २२ ,२०७९ नेकपा (एमाले)ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ...
मंसिर २२,२०७९ चितवन - नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख...
मंसिर २२, २०७९ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद्् सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने रु’...
मंसिर २२,२०७९ महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ। प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर सरकार, संसद र न्यायपालिकाबीच टकराब भएको हो। जबरालाई यसअघि...
मंसिर २२, २०७९ निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ। राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको...
मंसिर २२,२०७९ भारतको केन्द्रीय राजधानी दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रण गुमाउँदै भारतीय जनता पाटी (भाजपा)को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट भएको छ । स्थानीय निकायको निर्वाचनमा १५ वर्ष लगातारको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८