• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी
  • खबरदाता

पुस २, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी...

४० दलले गुमाए धरौटी
  • खबरदाता

पुस १, २०७९     गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभातर्फ २ हजार ४...

बदर मत २०४८ यताकै बढी
  • खबरदाता

पुस १, २०७९     गत वै शाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न...

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
  • खबरदाता

मंसिर २९, २०७९     राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा...

रेशम चौधरीलाई रिहा गरेर रवि लामिछानेलाई थुन्ने !
  • खबरदाता

मंसिर २९, २०७९   चितवन- टीकापुर नरसंहारका मुख्य दोषी रेशम चौधरी दुई तहका अदालतको फैसलाका आधारमा जन्मकैद भुक्तान गरिरहेका छन् । उनलाई थुनामुक्त गराउन सिंगै देशको समय र शक्ति खर्च भइरहेको छ । कामचलाउ सरकारले उनको अपराधमा अभयदान दिने गरी...

आयोगले निर्वाचन प्रतिबेदन आज रास्ट्रपतिलाई बुझाउने
  • खबरदाता

मंसिर २९,२०७९   निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाइने बताए। निर्वाचनको अन्तिम मतपरिणाम आएको एक...

एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?
  • खबरदाता

मंसिर २९, २०७९   सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे।   पछिल्लो समयमा...

ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव
  • खबरदाता

मंसिर २९, २०७९     निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक-अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि...

प्रदेशसभा समानुपातिकमा २८ जना दलित, को को छन ?
  • खबरदाता

मंसिर २९ ,२०७९   सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८