• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दोलखाका १० मतदान केन्द्रमा मतदान हुँदै
  • खबरदाता

मंसिर १५, २०७९ दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले...

प्रधानमन्त्री बन्ने गगन थापाको बतासे महत्त्वाकांक्षा !
  • खबरदाता

मंसिर १५, २०७९   गगन थापा यतिखेर आफूलाई भावी प्रधानमन्त्री भन्दै हिँडेका छन् । चुनावमा भोट पनि उनले त्यही भनेर मागे । यसैका लागि आफूले अर्थशास्त्र पढेको गफ पनि दिए । अनि वर्ल्ड बैंकका केही कन्सल्ट्यान्ट र एमसीसीका एजेन्टलाई अघिपछि...

समानुपातिकमा एमालेलाई २७ लाख मत, एकीकृत समाजवादी ‘थ्रेसहोल्डु’ नजिक
  • खबरदाता

मंसिर १४, २०७९ प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ। आज साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ। हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६ सय ३९ मत प्राप्त...

माओवादी अध्यक्ष प्रचण्ड सुकुटेमा
  • खबरदाता

मंसिर १४, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे गएका छन् । पार्टीको दस्तावेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख...

एक करोड मत गणना, नेकपा एसलाई राष्ट्रिय दल बन्न सकस!
  • खबरदाता

मंसिर १४, २०७९   मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। बुधबार बिहान ९ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३...

स्वतन्त्रका कारण २५ सिट गुमेको एमालेको निष्कर्ष
  • खबरदाता

मंसिर १४, २०७९   नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू ९राष्ट्रिय स्वतन्त्र पार्टीसमेत० का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।   एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले...

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी
  • खबरदाता

मंसिर १३, २०७९   प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ ।...

मकवानपुरमा साढे ३१ हजार मत बदर
  • खबरदाता

मंसिर १२, २०७९ मकवानपुर - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार...

जनताका समस्या सुन्न चौधरीले खोले सम्पर्क कार्यालय
  • खबरदाता

मंसिर १२,२०७९   नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालयको स्थापना गरेका छन। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम ० निर्वाचन क्षेत्र न। १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत कांग्रेसका केन्द्रिय सदस्य चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८