• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेसकी मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी
  • खबरदाता

माघ ६, २०७९   नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्। आज संघीय संसद भवन परिसरमा पुगेर उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्। उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र...

दलहरुको ध्यान राष्ट्रपतितिर केन्द्रित
  • खबरदाता

माघ ६,२०७९   प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ । सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै...

उपसभामुखको उम्मेदवारी दर्ता आज, मत विभाजन भोलि
  • खबरदाता

माघ ६, २०७९   प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार...

जसपा र नागरिक उन्मुक्तिको असन्तुष्टिले सत्ता गठबन्धन जोखिममा
  • खबरदाता

माघ ६, २०७९     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन् । जनमत पार्टीले आफूलाई दिएको मन्त्रालयमा चित्त बुझाएको छैन । ती पार्टीले प्रतिनिधिसभाको बैठकमै आफ्नो असन्तुष्टि...

उपसभामुखको निर्वाचन माघ ७ गते
  • खबरदाता

माघ ५,२०७९   प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ ।   सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन्। जबराले प्रतिनिधिसभाका...

सभामुखमा एमालेका घिमिरे निर्वाचित
  • खबरदाता

माघ ५,२०७९   प्रतिनिधिसभाको सभामुख पदमा नेकपा ९एमाले०का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा...

फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन
  • खबरदाता

माघ ५, २०७९   निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताए । आयुक्त...

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै , को बन्लान् सभामुख ?
  • खबरदाता

माघ ५, २०७९   काठमाडौं। प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । प्रतिनिधिसभाको सभामुख पदका लागि दुई जनाको मात्र उम्मेदवारी परेको छ ।सभामुखको निर्वाचन बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव...

राष्ट्रपतिको सपना देखेको कांग्रेस सभामुखमा पनि भिड्दै
  • खबरदाता

माघ ५, २०७९     प्रमुख प्रतिपक्षी भएर पनि २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवार उठाउँदैछ ।सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने भए पनि उनले चुनाव जित्ने सम्भावना छैन । यद्यपि, कांग्रेसले सत्ता गठन्धनको एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८