• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमालेसँगको सहकार्यमा किन बारम्बार खुट्टा कमाउँछन् प्रचण्ड ?
  • खबरदाता

माघ १३, २०७९   बारम्बार पुष्टि गरेको छ कि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस र यसमा पनि सभापति शेरबहादुर देउवासँगको सहकार्य फापेको छैन । कांग्रेससँगका हरेक सहकार्यले माओवादीको साख गिरेको छ । पार्टी धुजाधुजा भएको छ । स्वयं प्रचण्डसमेत धेरै...

‘एमाले बाहेकबाट राष्ट्रपति’ माओवादीको लाइन
  • खबरदाता

माघ १२, २०७९     काठमाडौं । फागुन महिनाभित्र पाँच वर्षे कार्यकाल पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बिदा हुँदैछन् । सँगै, नयाँ राष्ट्रपति चयनका लागि दलहरूले अभ्यास सरू गरेका छन् । वर्तमान सत्ता गठबन्धनमा भएको भागबन्डालाई आधार मान्ने हो भने...

राष्ट्रपतिमा कांग्रेससहित राष्ट्रिय सहमति गर्नुपर्नेमा माओवादीको जोड
  • खबरदाता

माघ १२, २०७९   नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेस सहित राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ। माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल भएको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै माओवादी...

एमाले सांसद लक्ष्मी महतो कोइरीको पक्षमा प्रदर्शन
  • खबरदाता

माघ ११, २०७९   जनकपुरधाम । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको...

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे
  • खबरदाता

माघ ११, २०७९     सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताएको हो । सरकारमा...

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली
  • खबरदाता

माघ ११, २०७९   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका बारेमा आफूलाई धेरै नजिस्काउन भनेका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुने चर्चा भइरहेको बेला उनले यस्तो बताएका हुन् । बुधबार पार्टी कार्यालय च्यासलमा एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...

बागमतीको मन्त्रीपरिषद बिस्तार : आठ मन्त्रीले लिए शपथ
  • खबरदाता

माघ ११, २०७९   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आठ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा...

संसद सचिवालयद्वारा एकीकृत समाजवादीलाई सुविधा दिन अस्वीकार
  • खबरदाता

माघ ११, २०७९   काठमाडौं -सङ्घीय संसद् सचिवालयले नेकपा ९एकीकृत समाजवादी०का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो । सांसद...

कांग्रेस राष्ट्रपति चुनावतर्फ केन्द्रित
  • खबरदाता

माघ १०, २०७९   सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८