माघ १०, २०७९ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको कुर्सी धरापमा परेको छ । सुदूरपश्चिम प्रदेशका निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाएपछि रावलको कुर्सी धरापमा परेको हो ।सात सिट रहेको नागरिक उन्मुक्तिले...
माघ ९, २०७९ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई...
माघ ९, २०७९ ज्ञात–अज्ञात शक्तिको इशारामा हो या आफ्नै विवेकले, नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले आफ्नै पालामा शून्यमा झार्न खोजेको सबैले देख्ने गरी स्पष्ट भइसकेको छ । यिनै देउवाले २०४८ सालपछि संसदीय बेथितिको नेतृत्व गरे । सुरासुन्दरी काण्डदेखि सांसद...
माघ ८, २०७९ प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् । उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै...
माघ ७, २०७९ प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन्। प्रतिनिधि सभामा शनिबार भएको निर्वाचनमा मगर बहुमतले उपसभामुख निर्वाचित भएकी हुन्। उनको पक्षमा १६६ मत परे भने विपक्षमा ९७ मत परेका छन्। एक...
माघ ७,२०७९ सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आज ११ बजेका लागि बोलाएका छन । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि...
माघ ७, २०७९ प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय...
माघ ७, २०७९ नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएर कार्यभार सम्हालेका छन् । प्रतिनिधिसभाको १६७ मतसहित निर्वाचित भएका उनलाई सत्तागठबन्धनको पूरापूर समर्थन रह्यो भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा पूरापूर अविश्वास गरेको छ...
माघ ७, २०७९ पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको अधिकारको दायराका विषयमा सार्वजनिक बहस सुरु हुन थालेको छ । के उनी विगतका प्रधानमन्त्रीभन्दा कमजोर नै हुन् त रु भन्नेहरु पनि छन् । सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ओलीको संयोजकत्वमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८