माघ ४, २०७९ सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । सरकारले विभूषण तथा पदक...
माघ ४, २०७९ काठमाडौँ- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दिएकी छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा...
माघ ४, २०७९ प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य...
माघ ४, २०७९ सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता...
माघ ४ ,२०७९ जनकपुरधाम- मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले समेत विश्वासको मत दिने भएका छन्। बुधबार ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ। गत बुधबार जनता समाजवादी...
माघ ४ ,२०७९ सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको...
माघ ४, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्तिको २३औँ दिनमा मंगलबार अधूरो मन्त्रिपरिषद् विस्तार गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका उनले भोलिपल्ट शपथ खाएका थिए । त्यतिखेर आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिए...
माघ ४, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहालले गत शनिबार केही मिडियाका सम्पादकलाई बालुवाटार बोलाएर कांग्रेसलाई समेत उच्च पदहरुको बाँडफाँटमा सामेल गराउनुपर्ने र त्यसका लागि आफू नैतिक रुपमा बाध्य रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि हरेक दिनजसो नेकपा एमालेका अध्यक्ष केपी...
माघ ३, २०७९ नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकी छिन् । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८