• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी
  • खबरदाता

माघ १८, २०७९   निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ । युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक...

आफैंंभित्रको विवादले सत्तागठबन्धन फुटको डिलमा !
  • खबरदाता

माघ १८, २०७९     राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धन फुटको नजिक पुगेको छ । सरकार गठन भएको डेढ महिनामै गठबन्धन धर्मराएको छ । एजेण्डा नमिले पनि सरकारमा एक ठाउँमा आएका दलहरुबीच एकअर्काप्रति चरम अविश्वास छ । कांग्रेससँगको गठबन्धन...

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
  • खबरदाता

माघ १७, २०७९   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । सरकार गठन...

रवि लामिछानेलाई मन्त्री बनाउन चर्को दबाब छ :प्रचण्ड
  • खबरदाता

माघ १७, २०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री...

एमालेलाइ गठबन्धन टुट्ने डर,अनुसन्धान नसकिँदै रविलाई गृह मन्त्रालय दिन दबाब
  • खबरदाता

माघ १७, २०७९   राष्ट्रपति र गृहमन्त्री पदको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चर्किएको छ । माओवादी केन्द्र राष्ट्रपति सकभर एमालेबाहेकबाट छान्नुपर्ने पक्षमा हुँदा एमाले भने राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारमा नै राष्ट्रिय सहमति खोज्नुपर्ने पक्षमा उभिएको छ । सरकारलाई विश्वासको...

फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन
  • खबरदाता

माघ १६, २०७९     निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको...

बाग्मतीका मुख्य न्यायाधिवक्ताद्वारा शपथ ग्रहण
  • खबरदाता

माघ १६, २०७९   बाग्मती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण...

योजना आयोग सदस्यमा सुशील, अञ्जान र कुशेन्द्र नियुक्त
  • खबरदाता

माघ १६, २०७९   सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा सदस्यहरू नियुक्त गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र...

गृहमन्त्रालयमै फर्कने रविको रुचीमा प्रधानमन्त्री बाधक
  • खबरदाता

माघ १६, २०७९     सर्वोच्च अदालतको फैसलापछि बाध्य भएर उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा दिएका रवि लामिछाने फेरि त्यही मन्त्रालय सम्हाल्ने चाहना गख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।आइतबार दिउँसो नागरिकता पुनः प्राप्त गर्नासाथ पार्टी सभापतिमा पुनर्बहाली भए लगत्तै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८