• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

योजना आयोग सदस्यमा सुशील, अञ्जान र कुशेन्द्र नियुक्त

  • खबरदाता

योजना आयोग सदस्यमा सुशील, अञ्जान र कुशेन्द्र नियुक्त

माघ १६, २०७९

 

सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा सदस्यहरू नियुक्त गरेको हो ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् ।

योजना आयोगको उपाध्यक्ष भने यसअघि नै नियुक्त भइसकेका छन् । उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए । त्यस्तै मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

  • प्रकाशित मिति : माघ १६, २०७९, सोमवार १८:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८