माघ २०, २०७९ काठमाडौं । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०...
माघ २०, २०७९ काठमाडौं । काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरि“दै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । पछिल्लो समय हत्या...
माघ २०, २०७९ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही...
माघ २०, २०७९ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर आफ्नो राजनीतिक धरातल बिर्सेर आफै उभिएको ठाउँमा खाल्डो खन्न लागिपरेका छन् । उनको यो कालीदासप्रवृत्तिले वर्तमान सत्ता गठबन्धन जोखिममा पर्न लागेको धेरैको आकलन छ...
माघ २०, २०७९ सत्ता गठबन्धन संकटमा परेको छ । गठबन्धन संकटमा परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारको भविष्य पनि अन्यौलमा परेको छ । कांग्रेसले २६ पुसमा प्रचण्डलाई संसदमा विश्वासको मत दिएपछि एमाले चिढिए पनि पर्ख र हेरको नीतिमा...
माघ १९, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता मुकुल ढकालले...
माघ १९, २०७९ प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी नै चलेको छ । केही दिनयता सरकारमा बसेका मन्त्रीहरूकै अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा आउँदै गर्दा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समेत सो विषयमा सत्ता पक्षकै सांसदको...
माघ १९, २०७९ काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे सरकारमा रहेकै दलको मत बाझिन थालेको छ । खासगरी, नेकपा एमाले र माओवादीबीच जबराको महाअभियोगबारे विवाद देखापरेको छ । महाअभियोग दर्ता हुँदा यी दुवै पार्टीको धारणा फरक थियो । अहिले...
माघ १८, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। उनले रास्वपा एउटा प्राइभेट कम्पनीजस्तो भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। पार्टीको नाम स्वतन्त्र भए पनि व्यवहारमा राणाकालीन प्रवृति भएको र सभापति...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८