• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तीन महिनामा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम, पुरानै दस्तावेजमा नयाँ हस्ताक्षर
  • खबरदाता

चैत २४, २०७९       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन महिनाको अवधिमा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम ल्याएको छ । यसअघि प्रधानमन्त्री दाहालले पहिलोपटक विश्वासको मत लिनुभन्दा अघिल्लो दिन अर्थात् पुस २५ मा न्यूनतम साझा कार्यक्रम...

चितवन -२ मा २२ जनाको उम्मेदवारी कायम
  • खबरदाता

चैत २३ ,२०७९   चितवन क्षेत्र नम्बर २ मा उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । बिहीबार उमेदवारी फिर्ताको लागि समय दिइएको...

लामिछाने बिरुद्ध प्रतिस्पर्धिले दिएका ३ उजुरी खारेज , उम्मेदवारी कायम
  • खबरदाता

चैत २२,२०७९   चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य...

रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ
  • खबरदाता

चैत २२,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश...

 चितवन- २ मा रवि लामिछानेले गरे उम्मेदवारी दर्ता
  • खबरदाता

चैत २०, २०७९     चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १...

कांग्रेस चोकमा राखेको मादल होइन,जो आयो त्यसले बजाउँदै हिँडने : गगन थापा
  • खबरदाता

चैत- २०, २०७९     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट केन्द्रीय सदस्यसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरेका छन्। आज तनहुँमा आयोजित सभालाई सम्बोधन...

चितवन–२ उपनिर्वाचन : उम्मेदवारी दर्ता गर्दै दलहरु
  • रासस

चैत- २०, २०७९     आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका...

सभामुखको अधिकार खोस्न तम्सिएको सत्ता गठबन्धन किन भयो ब्याक ?
  • खबरदाता

चैत- २०, २०७९   सभामुखको अधिकार कटौतीका लागि लागिपरेको सत्ता गठबन्धन अन्ततः ब्याक भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राखेर प्रतिनिधिसभा सञ्चालनमा सभामुखमा...

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट
  • खबरदाता

चैत १९, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८