• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उपनिर्वाचन मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो
  • खबरदाता

बैशाख १०,२०८०   आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको...

चितवन-२ मा मंसिरको भन्दा कम खस्यो मत
  • खबरदाता

बैशाख १०,२०८०     चितवन निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको हो । यस क्षेत्रमा गत ४ मंसिरमा सम्पन्न...

रास्वपाले माफी मागेपछि नयाँकिरण मावि भरतपुरमा मतदान सुरु
  • खबरदाता

बैशाख १०,२०८०     चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३०...

उपनिर्वाचन : चितवनमा शान्तिपूर्ण मतदान हुँदै
  • खबरदाता

बैशाख १०,२०८०   भरतपुर - उपनिर्वाचन भइरहेको चितवन २ मा शान्तिपूर्ण मतदान भइरहेको छ। भरतपुरका १० वटा वडा , कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्ने यो छेत्रमा ४३ मतदान स्थल र १ सय ३८ मतदान केन्द्र रहेका छन। यहाँको कुल...

चितवन २ मा मतदान सुरु,कांग्रेस उम्मेदवार श्रेष्ठले मतदान गरे मतदान
  • खबरदाता

बैशाख १०,२०८०     चितवन । चितवन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै मतदान केन्द्रहरुमा बिहान ७ बजे देखि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । उनले कालिका नगरपालिका...

उपनिर्वाचन : तनहुँ–१ मा मतदान सुरु
  • रासस

बैशाख १०,२०८०   तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न...

उपनिर्वाचन: आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान
  • खबरदाता

बैशाख १०,२०८०   आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार...

प्रधानमन्त्री प्रचण्डले गरे वामपन्थी शक्तिबीच एकता र ध्रुविकरणको अपिल
  • रासस

बैशाख ९, २०८०   प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्। समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल...

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने
  • खबरदाता

बैशाख ७ ,२०८०   काठमाडौँ । उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८