• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सत्तारुढ गठबन्धनका शीर्ष नेता आज तनहुँ जाँदै
  • खबरदाता

बैशाख ६, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् । आगामी बैशाख १० गते हुने...

एनपी साउँद बने परराष्ट्र मन्त्री
  • खबरदाता

बैशाख ३ ,२०८०     नेपाली कांग्रेसका नेता एनपी साउँद परराष्ट्रमन्त्री बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले साउँदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। उनले आइतबार नै शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले...

रास्वपाले एसिड आक्रमण पीडित विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
  • खबरदाता

चैत २९,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको...

ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता तथा सांसद पद खारेज
  • खबरदाता

चैत २९,२०७९     राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको...

फोहोरमा राजनीति गरेर बस्ने कि समन्वयको बाटो पहिल्याउने ?
  • खबरदाता

चैत्र २९, २०७९   सिंहदरबारले माग पूरा नगरेसम्म फोहोर नउठाउने भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह अघोषित आन्दोलनमै उत्रिएपछि सिंहदरबार र सितलनिवाल वरपर फोहोरको थुप्रो लाग्न थालेको छ ।प्रमुख प्रशासनिक केन्द्रमा फोहोर थुप्रिएपछि सरकारले बल्ल चासो देखाएको छ । मंगलबार...

चितवनमा एकीकृत समाजवादीको अगुवा कार्यकर्ता भेला सम्पन्न

चैत २७, २०७९ चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी चितवन जिल्ला कमिटिको अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । यात्रा समृध्रीको ,लक्ष्य समाजवादकोु नारा दिएको उक्त कार्यकर्ता भेला एकीकृत समाजबादी जिल्ला कमिटि चितवनको आयोजनमा सम्पन्न भएको हो ।...

रास्वपाले सोध्यो सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण
  • खबरदाता

चैत २६ ,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर...

कर्णाली सरकारबाट बाहिरियो एमाले
  • खबरदाता

चैत २६ ,२०७९   कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार...

 आजदेखि  उपनिर्वाचनको आचारसंहिता लागू
  • खबरदाता

चैत २४, २०७९   प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ । आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८