• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024
सभामुखको विकल्प खोज्न कांग्रेस तयार
  • अन्य पत्रिका

फागुन १३, २०७८ अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा...

सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष
  • अन्य पत्रिका

फागुन १३, २०७८ पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर...

कांग्रेसलाई माओवादीसँगको गठबन्धन भत्काउन सजिलो तर एमालेसँग गाँसिन गाह्रो
  • खबरदाता

फाल्गुन १३, २०७८ नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँगको सहयात्रा सकिएको निष्कर्ष निकालिसकेको छ । सहयात्रा सकिएको मात्र होइन । अब यी दुवै बाम घटकसँग शत्रुतापूर्ण सम्बन्ध बनिसकेको छ । तैपनि वैकल्पिक साझेदार भेटिइसकेको छैन । नेकपा एमालेसँग कांग्रेसले निकै...

एमाले- काङ्ग्रेस बैठक सकियो : देउवा गठबन्धन तोड्न तयार
  • खबरदाता

फागुन १२,२०७८ केहि बेर अघि बालुवाटारमा सुरु भएको काङ्ग्रेस र एमालेबिचको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा एमसिसि पास गराउन लचिलो देखिएका छन।उनले एमालेले एमसिसि पास गर्न सहयोग गरेमा अहिलेको गठबन्धन तोड्न आफु तयार रहेको बताएका...

काङ्ग्रेसले भन्यो : गठबन्धनको औचित्य सकियो
  • खबरदाता

  फागुन १२,२०७८ सत्ता गठबन्धनको प्रमुख दर काङ्ग्रेसले गठबन्धनको औचित्य सकिएको बताएको छ। बिहीबार संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले उक्त निर्णयमा पुगेको हो। शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले...

बैठक स्थगित पछि देउवा र ओली छलफलमा
  • खबरदाता

  फागुन १२,२०७८ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी...

चितवनमा पनि नो एमसिसि भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ
  • खबरदाता

फागुन १२,२०७८ चितवन - चितवनमा पनि नो एमसिसि भन्दै प्रदर्सनकारिले सिडिओ कार्यालय घेराउ गरेका छन। देशैभर एमसिसिको बिरोधमा प्रदर्सन भइरहदा एमसिसि खारेजी संयुक्त संघर्ष समिति चितवनले पनि बिरोध प्रदर्सन गरेको हो। उसले बिहिवार भरतपुरको चौबीसकोठी आयोजना गरेको प्रदर्सनमा विद्यार्थीहरुको उल्लेख्य...

एमालेको सहयोगमा भएपनि एमसिसि पास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

  फागुन १२,२०७८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल ९प्रचण्ड० र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन । प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा ९माओवादी केन्द्र० र नेकपा...

एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै
  • अन्य पत्रिका

फागुन १२, २०७८ अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८