• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
  • खबरदाता

बैशाख १४,  २०८०   गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। गण्डकी...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरीद्वारा दाबी पेस
  • खबरदाता

बैशाख १४,  २०८०   रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका हुन् । उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर...

स्रक्रमणकालीन न्यायको विषय माओवादीको मात्र होइनः भट्टराई
  • रासस

बैशाख १४,  २०८०   नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्। बुधबार पोखरामा आयोजित एक कार्यक्रममा भट्टराईले विभिन्न मानिसका चलखेल र धमिलो...

बारा २ बाट उपेन्द्र यादव विजयी
  • खबरदाता

बैशाख १३,  २०८०   प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८...

चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए
  • खबरदाता

बैशाख १३,  २०८०     चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा ० का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस...

रबि लामिछाने ५४ हजार बढी मतका साथ दोस्रो पटक बिजयी
  • खबरदाता

बैशाख १२,२०८०   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन। उनी ५४ हजार २७६ मत ल्याए बिजयी बन्दै गर्दा प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याए । यस्तै...

हार स्वीकार्दै श्रेष्ठले भने , यहाँहरुको सुखदुखमा अझै सशक्त भएर लाग्नेछु
  • खबरदाता

वैशाख १२,२०८० / टिकादत्त तिमिल्सिना   चितवन क्षेत्र नं २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेको मत अन्तर बढी भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले पराजय स्वीकार गरेका छन् । आज बिहान फेसबुकमा लेख्दै श्रेष्ठले निर्वाचनमा...

फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
  • खबरदाता

वैशाख १२,२०८०   तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा। स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले...

चितवन -२ : गन्न बाँकिरहेको भन्दा लामिछानेले पाएको मत बढी
  • खबरदाता

वैशाख १२,२०८०   चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८