• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन २ मा मतदान सुरु,कांग्रेस उम्मेदवार श्रेष्ठले मतदान गरे मतदान

  • खबरदाता

चितवन २ मा मतदान सुरु,कांग्रेस उम्मेदवार श्रेष्ठले मतदान गरे मतदान

बैशाख १०,२०८०

 

 

चितवन । चितवन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै मतदान केन्द्रहरुमा बिहान ७ बजे देखि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् ।

उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

अहिले सम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

  • प्रकाशित मिति : वैशाख १०, २०८०, आइतवार ०७:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८