• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उपनिर्वाचन : चितवनमा शान्तिपूर्ण मतदान हुँदै

  • खबरदाता

उपनिर्वाचन : चितवनमा शान्तिपूर्ण मतदान हुँदै

बैशाख १०,२०८०

 

भरतपुर – उपनिर्वाचन भइरहेको चितवन २ मा शान्तिपूर्ण मतदान भइरहेको छ।

भरतपुरका १० वटा वडा , कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्ने यो छेत्रमा ४३ मतदान स्थल र १ सय ३८ मतदान केन्द्र रहेका छन।

यहाँको कुल मतदान संख्या एक लाख २४ हजार ६९५ रहेको छ ।

उपनिर्वाचन हुने बारा २ र तनहुँ १ मा पनि शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने तीन वटै क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।

  • प्रकाशित मिति : वैशाख १०, २०८०, आइतवार १०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८