• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बालकृष्ण खाँणसँगै सति जान लागेको हो कांग्रेस ?
  • खबरदाता

बैशाख २९, २०८०   कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण अहिले प्रहरी थुनामा छन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका हुन् । गृहमन्त्री छँदा नक्कली भुटानी बनाउने गिरोहसँग मिलेर रकम असुलेको आरोप उनीमाथि छ ।गृहमन्त्री भइसकेका र...

एमालेकै नेता कार्यकर्ता भए पनि दोषी भए कारबाही हुन्छ : ओली
  • खबरदाता

बैशाख २८, २०८०   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् । उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए ।...

एमालेले राजनीतिक नियुक्तिमा पैसा लिएको खुलासा
  • खबरदाता

बैशाख २८, २०८०     राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले एकाएक किन भयो ब्याक ?
  • खबरदाता

बैशाख २७, २०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रन्थनिएको एमालेले यो प्रकरणलाई विषयान्तर गर्न निकै जोडबल गरिरह्यो । रायमाझीका छोरा पक्राउ पर्नुका साथै पूर्वगृहमन्त्री रामबहादुर थापा र उनका छोराको नाम पनि जोडिन...

सांसद कार्कीको प्रश्न : भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?
  • खबरदाता

वैशाख २६, २०८० प्रनिनिधिसभा सदस्य डा।तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’को अनुसन्धान गर्न माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्ने हल्ला...

बालुवाटारमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता
  • खबरदाता

बैशाख- २६,२०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार भेटवार्ता जारी नै रहेको छ। नक्कली भुटानी...

नवनियुक्त मन्त्री आचार्यद्वारा पदभार ग्रहण
  • खबरदाता

बैशाख-२४, २०८०     नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए । शपथ लगत्तै उनी सिंहदरबार पुगेर...

सङ्घीय संसद् अधिवेशन आजदेखि
  • खबरदाता

बैशाख-२४, २०८०   सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज...

एमालेले बोलायो सचिवालय बैठक
  • खबरदाता

    नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ। ‘एमालेको केन्द्रीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८