• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
रास्वपाको बैठक बस्दै, सरकार जाने – नजाने निर्णय हुने !
  • खबरदाता

बैशाख २२,२०८०     सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
  • खबरदाता

बैशाख २१,२०८०   पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका...

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
  • खबरदाता

वैशाख २०,२०८०     आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । एमाले, रास्वपा, जसपा,...

मेरो ब्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोजियो : डा. आरजु राणा देउवा
  • खबरदाता

बैशाख १९,२०७९   नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.आरजु राणा देउवाले पछील्लो केहि दिन यता आफ्नो ब्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएकि छिन। आज सामाजिक संजाल मार्फत प्रेस बिज्ञप्ति निकाले उनले सो कुरा बताएकि हुन।   प्रेस विज्ञप्ती पछिल्ला...

शुक्रबारसम्म सरकारबारे पर्ख र हेरको नीतिमा रास्वपा
  • खबरदाता

वैशाख १८,२०८०   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबारे पर्ख र हेरको नीतिमा देखिएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस...

महामन्त्री थापाको प्रष्टिकरण– मैले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न भनेको छैन
  • रासस

बैशाख १७ ,२०८०   नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताए । उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे । काठमाडौँ निर्वाचन...

आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छः शेखर कोइराला
  • खबरदाता

वैशाख १६,२०८०   नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन्। शुक्रबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले त्यसका लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि...

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
  • रासस

बैशाख १५,२०८०   अर्थमन्त्री डा। प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व...

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ
  • खबरदाता

बैशाख १५,२०८० कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८