• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री
  • खबरदाता

जेठ ४,२०८०     प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार...

प्रतिनिधिसभा : आज प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
  • खबरदाता

जेठ ४, २०८०   आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ...

शरणार्थी प्रकरण : आइजीपीमाथि ‘काम नगर्न’ दबाब !
  • खबरदाता

जेठ ४, २०८०   उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित विषयलाई लिएर काबु पाउन नसक्ने देखिएपछि तीन पार्टीका तीन शीर्ष नेताहरूको परामर्शमा प्रहरीलाई नियन्त्रणमा राख्ने प्रयास भएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री पूर्णबहादुर...

पूशोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल
  • खबरदाता

जेठ ३ ,२०८०     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा...

सांसदबाट पनि निलम्बित भए टोपबहादुर रायमाझी
  • खबरदाता

जेठ १,२०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन्। सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए। प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो।...

अनुसन्धानमा हस्तक्षेप भए सरकारलाई सहयोग गर्दैंनौंः माधव नेपाल
  • रासस

वैशाख ३१,२०८०     नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन्। पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले...

एमालेले हरेक वडामा तीन प्रतिशत सदस्यता विस्तार गर्ने
  • खबरदाता

वैशाख ३१,२०८०     नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो । ललितपुरस्थित पार्टी मुख्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा...

सरकारको मुख्य कार्यभार सुशासन- मन्त्री गुरुङ
  • रासस

बैशाख ३०, २०८० चितवन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन् ।...

एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जवाफ दिने
  • खबरदाता

बैशाख ३०, २०८० काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । गत बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको छ । आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८