कात्तिक १७, २०८० गठबन्धनबाट मन्त्री थपेपछि कोशी प्रदेश सरकारमा एमाले नबस्ने भएको छ। आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिन लागेको हो। भोलि औपचारिक निर्णय गरेर...
असोज २९, २०८० पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम ९बीआरएफ०मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा ९एकीकृत समाजवादी०ले जनाएको छ...
असोज २८, २०८० काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस...
असोज २०, २०८० कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको...
असोज १९, २०८० चितवन । नेकपा एस ( एकीकृत समाजवादी) ले पार्टीको जागरण अभियान चितवनमा सम्पन्न गरेको छ। शुक्रवार चितवनको भण्डारा र भरतपुरमा कोणसभाको आयोजना गर्दै अभियान सम्पन्न गरिएको हो । कोणसभामा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो। भण्डारामा आयोजित...
असोज १९, २०८० पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले...
असोज १८, २०८० चितवन । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) को जागरण अभियान शुक्रबार चितवनमा हुने भएको छ। अभियान यात्राको छैठौ दिन चितवनमा उक्त कार्यक्रम गर्न लागिएको हो । पुर्बी नेपालको मेचीबाट असोजको १४ गतेबाट सुरु भएको अभियान चितवन...
असोज १६, २०८० काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो । चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि...
असोज १६, २०८० नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन्। सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८