मंसिर ८, २०८० काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी(प्रशासनले नयाँ रणनीति बनाएको छ । प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले...
मंसिर ८, २०८० काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् । प्रसाईंले बिहीबार बल्खुमा...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले २०४७ सालको संविधानतर्फ फर्किने बताएका छन् । बल्खुमा पुगेका समर्थकलाई सम्बोधन गर्दै प्रसाईंले अब ०४७ सालको संविधानतर्फ फर्किने बताएका हुन् । उनले राजसंस्था आफैँ बलियो रहेको भन्दै दलहरुलाई होसियार रहन सचेत गराएका छन्...
मंसिर ७, २०८० काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका क्रममा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । टाउकोमा सामान्य चोट लागेपछि...
मंसिर ६, २०८० नेपाल समाजवादी पार्टीले समान विचार भएका पार्टीबीच एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ। काठमाडौँमा नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको आज सम्पन्न चौथो पूर्ण बैठकले बृहत् समाजवादी...
मंसिर ५, २०८० नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। यही मंसिर १४ गतेदेखि...
कात्तिक २३, २०८० विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारबाट प्रदेशको अधिकार नआए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना बस्ने घोषणा गरेका छन् । संघीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई नदिए आन्दोलनमा उत्रिने मधेश प्रदेश सरकारले चेतावनी दिएकै बेला कोशी...
कात्तिक २२, २०८० काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...
कात्तिक २०, २०८० नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८