असोज १४, २०८० काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ । पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा...
असोज १३, २०८० एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले...
असोज १२, २०८० चितवन।नेकपा एमालेको बागमती प्रदेशमा अन्ततः चुनाव हुने भएको छ । यसअघि अध्यक्षका लागि चार जना आकांक्षि हुँदा निर्वाचन कार्यतालिका संशोधन गरेर एक दिन लम्ब्याइए पनि शुक्रबार भने चुनाव हुने भएको हो । अध्यक्षमा कृष्ण दाहाल र कैलाश...
असोज ११,२०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका ससाना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर...
असोज ११,२०८० सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकालले पार्टी नेतृत्वबाट आफूहरूलाई युजमात्रै गरेको आरोप लगाएका छन् । व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका ढकाल कांग्रेसकै दबाबमा...
असोज ११, २०८० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत...
असोज ८, २०८० काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज दुई मन्त्री र दुई राज्यमन्त्रीलाई नियुक्त गरी सपथ खुवाइएको हो। योसहित कोशीमा ९ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित ९ जना सहभागी भएका...
असोज ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ। उनीहरूबीच बेइजिङको ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो। सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको...
असोज ७ ,२०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८