• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्-रास्वपा
  • खबरदाता

असोज ४, २०८०   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको...

सर्वमान्य नेता गणेशमान सिंहको आज २७ औं स्मृति दिवस
  • खबरदाता

असोज २, २०८०   काठमाडौं। सर्वमान्य नेता गणेशमान सिंहको आज २७ औं स्मृति दिवस हो । गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी । काठमाडौंको खानदानी परिवारमा जन्मिएका...

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन:रवि लामिछाने
  • रासस

भदौ ३०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्। गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी...

पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुली नेकपा एसको सचिवमा मनोनीत
  • खबरदाता

भदौ २८ ,२०८०   नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा हरिप्रसाद पराजुली मनोनीत भएका छन् । पार्टीको भदौ ५ देखि ७ गतेसम्म बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो । उनले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत पाएका छन् ।...

तीन करोडको ‘डिल’ले रास्वपामा खैलाबैला
  • खबरदाता

भदौ २८ ,२०८०   काठमाडौं । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन...

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन
  • खबरदाता

भदौ २५, २०८०     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार...

जहाँ विपीका नाममा ४ दशकदेखि घरको कोठा खाली छ…
  • खबरदाता

भदौ २४, २०८० चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ ।...

पारमादेशबाट सत्तामा फर्किएको कार्की सरकारको आयु कति ?
  • खबरदाता

भदौ २३, २०८० काठमाडौँ।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका...

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
  • खबरदाता

भदौ २२, २०८०   नेकपा एमालेका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८