• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गृहमन्त्रीलाई ओलीको प्रश्न: चुरोटको बट्टामा सुन भेटिँदा जवाफदेही बन्नु पर्दैन?
  • खबरदाता

साउन – २८,२०८०   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यसमा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए।...

जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड
  • खबरदाता

साउन २८,२०८०   जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। स्रोतका अनुसार मन्त्रिपरिषद आज (आइतबार) नै हेरफेर हुने जनाइएको छ। जहाँ प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको...

रास्वपाले संसद् अवरूद्ध हुँदाको सेवा-सुविधा नलिने
  • खबरदाता

साउन २६, २०८०     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको अवरुद्ध समयको कुनै पनि सेवा सुविधा नलिने बताएको छ। रास्वपाका सांसदहरूले आज सभामुख देवराज घिमिरेलाई भेटेर प्रतिनिधिसभाको जारी बैठक नियमित गराउन आग्रह गर्दै पत्र बुझाएको छ। पत्रमा रास्वपाका संसदीय...

निरीह प्रचण्ड , मन्त्रिपरिषद्का निर्णय पनि लागू गराउन सक्दैनन्
  • खबरदाता

साउन २६, २०८० ३२ सिट ल्याएर तेस्रो दलमा खुम्चिदा पनि प्रधानमन्त्री बन्ने अवसर पाएका भाग्यमानी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर प्रधानमन्त्री खाएका प्रचण्ड भने आफैमा निरीह प्रधानमन्त्री हुन् । नेपालमा प्रधानमन्त्रीय...

प्रतिनिधिसभामा आज पनि एमालेको नाराबाजी, बैठक स्थगित
  • खबरदाता

साउन २४,२०८०   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन...

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध
  • खबरदाता

साउन २२, २०८०   नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् । बैठकको सुरुमै...

माओवादीको रुपान्तरण ल्हारक्यालको नियुक्तिबाट सुरु भएछ : लेखनाथ न्यौपाने
  • खबरदाता

साउन २२, २०८०     सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डाक्टर ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिन थालेको छ। माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले हिजो भएको पार्टी बैठकको निर्णय स्मरण गराउँदै ल्हारक्यालको नियुक्तिप्रति कटाक्ष गरेका...

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी
  • खबरदाता

साउन २१,२०८०     सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार पार्टीअध्यक्ष प्रचण्डले पार्टीका नेताको...

कांग्रेसका चित्रकारलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय थप्ने सहमति
  • खबरदाता

साउन २१,२०८० बागमती प्रदेशमा एक मन्त्रालय थप गर्ने सहमति भएको छ। सत्ता गठबन्धनका दलहरूले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय सिर्जना गर्ने सहमति गरेका हुन्। यो मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसबाट विना विभागीय मन्त्री भएका रामकृष्ण चित्रकारलाई दिने सहमतिसमेत जुटिसकेको नेताहरूले बताएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८