• भदौ ४, २०८३, बिहीवार Thursday, 20 August, 2026

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

  • खबरदाता

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो ।

कार्यदलको सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन् ।

कार्दलको पहिलो बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपा, संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ ४, २०८३, बिहीवार ११:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८