• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
  • खबरदाता

देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यस अवधिमा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका...

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हल्का वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगातय देशका हिमाली क्षेत्रमा...

रुवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित
  • खबरदाता

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको मतदानमा उनको पक्षमा २२९ मत पर्‍यो । विपक्षमा पाँच मत पर्‍यो । मत दिन्न भन्नेमा २२ मत पर्‍यो । रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पक्षमा...

कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
  • खबरदाता

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बिहीबार दर्ता भएको पूरक रिटलाई सर्वोच्चले आज को पेसी दिएको छ । यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी...

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् । राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । राष्ट्रपति पौडेलले गत फागुन २१ मा...

कोसी, वाग्मती र गण्डकीमा पानी पर्ने, तराईमा हावाहुरीको पूर्वानुमान
  • खबरदाता

काठमाडौं । देशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज  तराईका भूभागमा हावाहुरीको सम्भावना छ । हाल देशका पहाडी तथा...

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२६ अप्रिल १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
  • खबरदाता

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ । निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उपसभामुख...

कस्तो हुनेछ आज देशभरको मौसम, कहाँ–कहाँ पर्छ पानी ?
  • खबरदाता

देशका केही स्थानमा आज  वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८