• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
  • रासस

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
  • खबरदाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गएराति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी...

भोटेकोसी बाढी : ९५ जनाको शव फेला
  • खबरदाता

रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला...

सेनाले गर्‍यो ८८ जनाको हवाई उद्धार
  • खबरदाता

नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ। सेनाले रसुवा र नुवाकोट क्षेत्रबाट बाढीमा फसेका र घाइतेहरूको उद्धार गरेको हो। 'हामीले ८८ जनालाई हवाई उद्धार गरेका छौँ, नेपाली सेनाले सञ्चार माध्यमलाई पठाएको सन्देशमा भनिएको...

रसुवा बाढीमा ३ सय ८४ जना पर्यटक बेपत्ता
  • खबरदाता

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। पर्यटन तथा ट्राभल...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो
  • खबरदाता

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ। बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका...

प्रारम्भिक अनुमान– ताल फुटेको छ, अझै पूरा बाहिरिएको छैन
  • खबरदाता

तिब्बत क्षेत्रमा रहेको हिमताल फुटेको कारणले रसुवा, नुवाकोटलगायतका स्थानमा बाढी आएको प्रारम्भिक अनुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी शाखाले एक सूचना जारी गर्दै नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा सतर्क रहन भनेको छ...

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा
  • खबरदाता

सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले घाइतेको निःशुल्क...

भोटेकोसी बाढी : सातजनाको शव भेटियो
  • खबरदाता

रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८