आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द शाह बालेनको सचिवालयका अनुसार बैठक मन्त्रिपरिषद्को बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। रसुवास्थित भोटेकोसी बाढीले महाविपत्ति निम्त्याएका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोसी बाढीपछि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चारजना परिवारको सम्पर्कमा आएका छन् । रामधुनी नगरपालिका–५ का नवराज...
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मात्रामा भौतिक संरचनाहरू ध्वस्त भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक सहयोग पठाउने घोषणा गरेका छन्। विपद्का बेला त्यस क्षेत्रमा रहेका आफ्ना दर्जनौँ नागरिकको सुरक्षा अवस्था पत्ता लगाउन तथा पुष्टि गर्न अमेरिकी...
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी...
देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं...
रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र मानिसहरू थुनिएको खबरले चौतर्फी चिन्ता बढाएको थियो। तर, सेनाको टोलीले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिका बीच उद्धार कार्य...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । उनले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा...
२०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६ अगष्ट २८ तारिख। साउन शुक्ल पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, पूर्णिमा व्रत, ऋषितर्पणी क्वाँटी खाने दिन र संस्कृत दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८