आइतबार बिहान आएको बाढीले गल्छी गाउँपालिका वडा नं। ४, चिरौदी खोलाको छेउमा रहेका चार बगाएको छ । “आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ । गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा,ू गल्छी गाउँपालिका–६, धादिङका वडाध्यक्ष दीपककुमार कार्कीले...
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७३४ पुगेको छ । आइतबार (भदौ १४) बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव...
बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेकोसी नदीमा बाढीको बहाब बढेको जनाएको छ । महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढी केही बढेको जानकारी दिएको छ । आइतबार बिहान ५:४५ बजेको अपडेज जारी गर्दै महाशाखाले रसुवा, नुवाकोट, धादिङसम्म...
२०८३ साल भदौ १४ गते आइतबार सन् २०२६ अगष्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। विश्व बेपत्ता विरुद्धको दिवस र रोपाईं जात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...
रसुवाबाट फेरि भोटेकोशी नदीमा बाढीको आवाज आएपछि अन्य जिल्लाका तटीय क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ। आइतबार बिहान अन्दाजी ४ बजेदेखि बाढीको बहाव बढेको आवाज सुनिएको महाशाखाले जनाएको छ। यसकारण अहिलेलाई रसुवा, नुवाकोट, धादिङसम्मका नदी आपसापका क्षेत्रमा...
भोटेकोशी बाढीमा परेकाहरूमध्ये चार हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । यस विपद्मा २४ सय...
त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म ड्रिल गरेर सानो प्वाल बनाउन उद्धार टोली सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै...
अमेरिकी विदेश मन्त्रालयले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढीपहिरोपछि आफ्ना करिब ९० नागरिक अझै सम्पर्कविहीन रहेका जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हालसम्म कोही पनि अमेरिकी नागरिकको मृत्यु पुष्टि नभएको बताएका छन् । पाँच अमेरिकी नागरिकको सफल...
चितवन- यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८