• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024
सवारी साधन असोज १ गते देखि चल्ने, भाडा ५० प्रतिशत बढ्यो, होटलरेष्टुरेण्ट पनि खोल्न पाइने
  • संबाददाता

भाद्र–३०,२०७७ चितवन । विगत ५ महिनादेखि बन्द रहेका लामोदुरीका सवारी साधनहरु असोज १ गते देखि संचालन हुने भएका छन् । साथै बन्द रहेका होटलरेष्टुरेण्ट पनि असोज १ गतेबाट खोल्न पाइने निर्णय सरकारले गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री...

देशभरमा आज थपिएका मध्ये कहाँ कति ?
  • संबाददाता

भाद्र–३०,२०७७ आज एक दिनमा १० हजार ३७५ नमुना परिक्षण गर्दा १४५९ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिलाको संख्या ४४६ छ भने पुरुषको संख्या १०१३ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य...

देशभर १४५९ संक्रमित थपिँदा, १०६२ निको भए
  • संबाददाता

भाद्र–३०,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमुनाको परिक्षण गर्दा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय ४६ महिला र १ हजार १३ पुरुष सहित १४५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५६...

रोग भन्दा भोक ठुलो भन्दै नाइहरुको प्रदर्शन
  • संबाददाता

भाद्र–३०,२०७७ काठमाडौँ । रोगले भन्दा भोकले मर्न थालेको भन्दै नाई श्रमिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । उनिहरुले रोगको लागि भनेर ५ महिना सम्म पसल बन्द गरेको र अव भोकको लागि पसल खोल्ने भन्दै मंगलबार बिहान काठमाण्डौंको माइतीघरमा धर्ना दिएका हुन...

सीआईवीका २६ प्रहरीमा कोरोना संक्रमण पुष्टि

भाद्र–३०,२०७७ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)का २६ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरतमा डिएसपी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २६ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अहिले अन्य प्रहरीहरुको...

भाडा बढाएर दसैँको टिकट बुकिङ खुलाउने तयारी
  • संबाददाता

भाद्र–३०,२०७७ चितवन । सरकारले असोज ५ गतेबाट लामो दुरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनको लागि अनुमति दिएको छ । साथै असोज १५ गतेबाट दसैँको लागि टिकट बिक्री खुल्ला गर्ने तयारी समेत गरेको छ । यातायात व्यवस्था विभागका अनुसार दसैँलाई लक्षित...

माग पुरा नभए विद्यालय सञ्चालन हुन दिन्नौ –इस्टु
  • संबाददाता

भाद्र–३०,२०७७ झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आफ्ना माग पुरा नभए नगर क्षेत्रमा विद्यालय सञ्चालन हुन नदिने निर्णय गरेका छन् । इस्टु नगर समितिको बैठकले शिक्षक, कर्मचारीको माग सम्बोधन नभएसम्म नगर समितिका भित्रका विद्यालयहरु संचालन हुन नदिने अध्यक्ष द्रोण...

गण्डकीमा ४७ जना कोरोना संक्रमित थपिए
  • संबाददाता

भाद्र–३०,२०७७ चितवन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका ७ वटा जिल्लाका ४७ गरेर जनामा कोरोना भाईरस संक्रमण पुष्टि...

नारायणगढ–मुग्लिन खण्ड संचालनमा आउन साँझसम्म लाग्ने
  • संबाददाता

भाद्र–३०,२०७७ चितवन । सोमवार साँझबाट सनारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाई सुचारु भएको यातायात पुन बन्द भएको छ । मंगलवार विहानै देखि ठाउँ ठाउँमा ठूला र साना पहिरा खसेपछि सडक पूर्ण रुपमा बन्द भएको छ । सडक डिभिजन कार्यालय चितवनले जनाए अनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८