• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा १२ कोरोना संक्रमीत थपिए

  • खबरदाता

चितवनमा १२ कोरोना संक्रमीत थपिए

 

साउन ६,२०७९

चितवन । चितवनमा ६३ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ११ र कालिका नगरपालिकामा १जनामा  संक्रमण पुष्टि भएको हो ।

चितवनमा हाल २६ जना आइसोलेसनमा रहेका छन भने ३ जनाको अस्पतालमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : साउन ६, २०७९, शुक्रवार १७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८