फागुन १२, २०८० चितवन- भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख...
माघ २१, २०८० चितवन । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो ।...
पुस -१४, २०८० नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ। पुलको नक्सांकन कार्य भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ। पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ। पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको...
पुस ५, २०८० चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको...
मंसिर २९,२०८० सहभागी वचत तथा ऋण सहकारी संस्था लि. भरतपुरको ११ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ। शुक्रवार भरतपुरमा सम्पन्न अधिबेशनले भक्तिराम गौतम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रेम प्रसाद दाहाल ,सचिबमा...
भदौ २३,२०८० चितवनको भण्डारामा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार सनिवार बिहान ६:२५ बजेको समयमा राप्ती न.पा.- ३ झुरझुरेको बासुकी पेट्रोल पम्प अगाडि भण्डाराबाट...
भदौ १९, २०८० नेपाली कांग्रेस चितवनले जिल्ला फर्क अभियान गर्ने भएको छ । चितवन जिल्लामा घर भई स्थायी तथा अस्थायी बसोबास गरेकालाई जिल्लामा फर्काउने गरी अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कांग्रेस चितवनको यही भदौ २३ गते हुने...
भदौ - १४,२०८० चितवन - तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो । जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान...
भदौ १४, २०८० चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा। डा। श्यामराज रेग्मी र प्रा। डा। विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८