• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024
भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने
  • रासस

चैत १९, २०८०, सोमवार चितवन । भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न...

नारायणी किनारबाट भरतपुर भ्रमण वर्ष शुभारम्भ गरिँदै
  • रासस

फागुन १८, २०८०   चितवन । चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ। सन् २०२४ जनवरी १ तारिखमा नारायणगढस्थित नारायणी नदी...

होस्टेलमा झुन्डिएर चितवनमा एक छात्राको मृत्यु
  • खबरदाता

फागुन १२,२०८०   भरतपुर - होस्टेलमा झुन्डिएर चितवनमा एक छात्राको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सनिवार बिहान १०:२० बजेको समयमा रत्ननगर नगरपालिका -१० मा रहेको एकता सिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बसी कक्षा ८ मा अध्ययनरत बर्ष १४ की...

चितवन मेडिकल कलेजमा वडावासीलाई उपचारमा ५० प्रतिशत छुट
  • खबरदाता

फागुन १२, २०८० चितवन- भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख...

चितवन मेडिकल कलेजले सरकारी शुल्कमा क्यान्सर उपचार गर्दै
  • खबरदाता

माघ २१, २०८०   चितवन । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो ।...

नारायणीमा नयाँ पुल बनाउन सुरु
  • रासस

पुस -१४, २०८० नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ। पुलको नक्सांकन कार्य भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ। पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ। पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको...

मैयादेवी श्रेष्ठ स्मृति महिला टी २० क्रिकेट माघको दोस्रो साता हुने
  • खबरदाता

पुस ५, २०८०   चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको...

सहभागी सहकारीको ५ औं अधिबेशन, भक्तिरामको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • खबरदाता

मंसिर २९,२०८०   सहभागी वचत तथा ऋण सहकारी संस्था लि. भरतपुरको ११ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ। शुक्रवार भरतपुरमा सम्पन्न अधिबेशनले भक्तिराम गौतम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रेम प्रसाद दाहाल ,सचिबमा...

चितवनको भण्डारामा दुई ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु
  • खबरदाता

भदौ २३,२०८०   चितवनको भण्डारामा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार सनिवार बिहान ६:२५ बजेको समयमा राप्ती न.पा.- ३ झुरझुरेको बासुकी पेट्रोल पम्प अगाडि भण्डाराबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८