• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026
चितवनका ४७ सहित थप ६१ जना संक्रमीत
  • खबरदाता

  बैशाख १८,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १७ पुरुष र २५ महिला गरि ४२ जना रहेका छन । यस्तै...

अहिले सम्म १९ जिल्लामा निषेधाज्ञा जारी
  • खबरदाता

बैशाख १७,२०७८ कोरोनाको माहामारी तिब्र गतिमा बढेकापछी सरकारले १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा जिल्लाको अबस्था हेरि संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् । चितवनमा बैशाख १६...

झापामा पनि बैशाख १९ देखि निषेधाज्ञा
  • खबरदाता

बैशाख १७,२०७८ जिल्ला प्रशासन कार्यालय झापाले पनि बैशाख १९ गते देखि निषेधाज्ञस गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि झापाले पनि निषेधाज्ञाको लागि सूचना जारी गरेको हो। जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते आइतबार राति १२ः०० बजेदेखि...

५७ सय धेरैमा संक्रमण , ३३ को मृत्यु
  • खबरदाता

वैशाख १७,२०७८ चितवन । पछिल्लो एक दिनमा ९२८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८१ हजार ९५ रहेको छ । यो ८६ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७२७ जनामा कोरोना...

सरकारले भन्यो : चितवन लगायत २२ जिल्लामा डरलाग्दो अवस्था , उपचार गर्नै हम्मे हम्मे
  • खबरदाता

बैशाख १७,२०७८ चितवन - स्वास्थ्य मन्त्रालयले देशका विभिन्न २२ वटा जिल्लाहरुमा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिइरहेको जनाएको छ । शुक्रबार मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको अपिलमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे,...

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बैशाख १७,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख...

चितवनमा थप ५६ जना संक्रमीत
  • खबरदाता

बैशाख १७,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १६ पुरुष र ३५ महिला गरि ५१ जना रहेका छन । यस्तै रत्ननगरका...

२० देखि २९ बर्षउमेरका सबैभन्दा धेरै संक्रमित

वैशाख १६,२०७८ चितवन । आज एकैदिन ४९ सय बढी संक्रमित भएका छन् । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा २० देखि २९ बर्ष उमेरका बढी संक्रमि पाईएको छ । आज सो समूहका १२६७ जना संक्रमित भए । यस्तै ९ बर्ष सम्मका...

आज ३५ जनाको मृत्यु , ४९२८ थपिए
  • खवरदाता

वैशाख–१६, २०७८ चितवन । पछिल्लो २४ घन्टामा ८८८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८० हजार १६७ रहेको छ । यो ९२ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४९२८ जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८