• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026
चितवनमा छैन अक्सिजनको अभाव
  • खबरदाता

बैशाख २०, २०७८ चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई...

चितवनका ६६ सहित थप ८४ जना संक्रमीत
  • खवरदाता

बैशाख २०,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ३४ पुरुष र २८ महिला गरि ६२ जना रहेका छन । यस्तै रत्ननगरका...

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी
  • खबरदाता

बैशाख २०, २०७८ सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी )ले निर्णय गरेको छ । उत्पादकहरूले...

आज मात्रै ६२३ बालबालिकामा कोरोना संक्रमण
  • खबरदाता

बैशाख १९,२०७८ चितवन । आज एकैदिन ६२३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा ९ बर्ष सम्मका १६६ र १०देखि १९ बर्ष उमेरका ४५७ गरि ६२३ मा संक्रमण पाइएको हो। यस्तै २० देखि २९...

आज पनि नयाँ रेकर्ड, ७ हजार बढी थपिए
  • खबरदाता

वैशाख १९,२०७८ चितवन । पछिल्लो एक दिनमा १६१२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८३ हजार ९९४ रहेको छ । यो ८४ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७२११ जनामा कोरोना...

पोखरामा ८ जना संक्रमितको मृत्यु
  • खबरदाता

बैशाख १९,२०७८ गण्डकी प्रदेशमा कोरोना भाइरस ( कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा। बिनोद बिन्दु शर्माका अनुसार पोखराका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका संक्रमीत हरुको मृत्यु भएको...

सिमा नाकामै छैन एन्टिजेन किट
  • खबरदाता

बैशाख १९,२०७८ भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ...

थप ७ सहित ३० जिल्लामा निषेधाज्ञा जारी
  • खबरदाता

बैशाख १९,२०७८ कोरोना संक्रमण अत्याधिक बढेपछी सरकारले थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा सूचना जारी गरेका हुन् । योसँगै...

रेकर्ड ब्रेक ,एकै दिन ५७६३ जना थपिए
  • खबरदाता

वैशाख १८,२०७८ चितवन । पछिल्लो एक दिनमा १२८७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८२ हजार ३८२ रहेको छ । यो ८५ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७६३ जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८