बैशाख २६,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। ३ बार्हघरे बस्ने बस्ने बर्ष ५९ कि एक महिला रहेकि छन । बैशाख २७ गते उनलाई सिएमसिको कोभीड ल्याबमा कोरोना पोजेटिभ...
बैशाख २६,२०७८ काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ। चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो। जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज...
बैशाख २६,२०७८ कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो । हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ ।...
बैशाख २५,२०७८ चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट प्रहरीले १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन गरेको छ । सनिवार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले २५३ दुई पाङ्ग्रे ९ मोटरसाइकल र साइकल० र...
वैशाख–२५, २०७८ चितवन । पछिल्लो २४ घन्टामा ३ हजार ३७० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७६५ रहेको छ । यो ७७.४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८४१८ जनामा कोरोना...
बैशाख २५,२०७८ चितवन । चितवनमा आज थप ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा ३२० जना संक्रमीत थपिएका हुन । यस्तै खैरहनि...
बैशाख २५,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा न. ११ नमुना टोल बस्ने बस्ने बर्ष ९४ का एक पुरुष रहेका छन । बैशाख २४ गते उनलाई भरतपुर अस्पताल भर्ना...
बैशाख २५,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४५ पुरुष २८ महिला गरि ८४ जना रहेका छन...
बैशाख २४,२०७८ गृहम मन्त्रालयले यो महामारीमा अक्सिजन अभाब हुन नदिने जनाएको छ । गृह मन्त्रालयले आज एउटा बिज्ञप्ति निकालेर सो कुराको जानकारी गराएको हो । कोभिड(१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८