• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै
  • खबरदाता

प्युठान- प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ । प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।...

कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
  • खबरदाता

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । २६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले...

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय
  • खबरदाता

खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । उनलाई जिल्ला अदालत खोटाङले शुक्रबार २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद...

झापामा प्रहरीले चलायो गोली,दुई लागुऔषध कारोबारी पक्राउ
  • खबरदाता

प्रहरीले झापामा गोली प्रहारगरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार झापाको कनकाई नगरपालिका–४ स्थित कुमरखोदबाट सुरुङगातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रक्राउ पर्नेमा भारतको डिगल बैंक थाना–५...

बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर
  • खबरदाता

बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेका मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते दोषी ठहर भएका हुन् । शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले...

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ
  • खबरदाता

झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको हो । आक्रमणबाट थापा घाइते भएका छन् । उनको आँखामा चोट लागेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार...

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
  • एजेन्सि

एजेन्सी – इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो । न्यायाधीश मोहम्मद मोगिसेह...

रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
  • खबरदाता

रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर...

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोरा पक्राउ
  • खबरदाता

काठमाडौं । भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुकै जेठो छोरालाई पक्राउ गरेको छ । मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८