• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु
  • एजेन्सि

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा ज्यान गएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको हो। सो आक्रमण गर्ने विद्यालयमा पूर्व विद्यार्थी २१ वर्षीय युवाले केही समय पछि शौचालयमा गएर ज्यान...

चितवनमा मानसिक सन्तुलन ठिक नभएका पुर्व सैनिकले गरे छोरी र भतिजोको हत्या
  • खबरदाता

चितवनमा मानसिक सन्तुलन ठिक नभएका एक ब्यक्तिले दुई बालबालिकाको हत्या गरेका छन। चितवन प्रहरीले दिएको जानकारी अनुसार भरतपुर २५ को किसानचोकमा आज (शुक्रबार) बिहान करिब १० बजेको समयमा उक्त घट्ना भएको हो। सन्तुलन गुमाएका सोही स्थान बस्ने बर्ष ४२ का...

झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
  • खबरदाता

झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको...

जम्मू काश्मिरमा आतंकवादीबाट मारिए बुटवलका सुदीपः आमा, बहिनी र ज्वाँई लिएर घुम्न गएका
  • खबरदाता

धरानको पब्लिक स्कुलमा पढिरहेका सुदीप न्यौपाने जम्मू काश्मिर आतंकवादी हमलामा मारिएको पुष्टि भएको छ। उनी आमा, बहिनी र ज्वाँईसहित घुम्नका लागि त्यहाँ पुगेका थिए। बुटवल उपमहानगरपालिका–१४ बलबरियाका स्थायी बासिन्दा सुदीप शनिबार मात्र त्यहाँ पुगेका थिए। आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको...

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए
  • खबरदाता

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएर ज्यान लिएकी छन् । प्रहरीका अनुसार त्यसपछि उनले पनि आत्महत्या प्रयास गरेको आशंका सुरु गरिएको छ । मृत्यु हुनेमा स्थानीय सुशील साहका ६ वर्षीय...

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार
  • खबरदाता

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब...

जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
  • रासस

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो । माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षिय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन्...

काठमाडौंमा १९ वर्षीय युवकको हत्या, ६ जना पक्राउ
  • खबरदाता

काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राहुल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्दै आएका थिए । यही चैत...

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता
  • रासस

फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ ९२५.२२ प्रतिशत० रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८