• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु
  • खबरदाता

फागुन २२ ,२०७९   झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान...

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
  • खबरदाता

फागुन १९, २०७९     काठमाडौं। पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया Natasha  भनिने Immaculate Nabasumba  लाई सोमबार प्रहरीले पक्राउ...

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ
  • खबरदाता

फागुन १७, २०७९   आफू डेरा बस्ने घरमै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर...

भरतपुरमा चिर्पटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
  • खबरदाता

फागुन ११,२०७९     चितवन । आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले ७८ वर्षीया आमा मीनाकुमारी...

सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी चितवनबाट पक्राउ
  • खबरदाता

फागुन २,२०७९   चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दिल प्रसाद गुरुङ र सुरेन्द्र कुमार जोशी रहेका छन। प्रहरीका अनुसार भरतपुर १९ का गुरुङ मिति २०७५ बैशाख २०...

आठ जना अपहरणकारी पक्राउ, पिडितको उद्धार
  • खबरदाता

फागुन १, २०७९     वीरगन्ज । पर्सामा दिनदहाडै पेस्तोल देखाएर अपहरण र डकैती गर्ने अपराधिक गतिविधिमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी पीडितको उद्धार गरेको छ । शान्त रहेको आर्थिक नगरीमा अशान्ति मच्चाउन थालेका अपराधिक गतिविधिमा संलग्न आठ जनालाई...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • खबरदाता

माघ २९, २०७९   भक्तपुर। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका(३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९...

कुटी-कुटी वृद्धको हत्या, प्रहरी मुकदर्शक
  • खबरदाता

माघ २६, २०७९   महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-५ पर्सा गाउँमा एक व्यक्तिले कुटी-कुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०-७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने...

पैसाका लागि अपहरणको नाटक, ६ जना पक्राउ
  • खबरदाता

माघ २६, २०७९   काठमाडौँ । एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ । यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८