• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
मोबाइलका कारण दुई नाबालकद्वारा दम्पतीको हत्या
  • खबरदाता

पुस ३, २०७९     धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले...

धादिङमा दम्पती हत्या आरोपमा दुई बालक प्रहरीको नियन्त्रणमा
  • रासस

पुस १, २०७९   धादिङ — धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका...

फेशबुकबाट चिनाजानी भएका तीन किशोरबाट तीन बालिका बलात्कृत
  • खबरदाता

मंसिर २६, २०७९     पोखरा । पर्वत कुस्माका ३ जना नाावालिकाहरुलाई बागलुङको एक होटलमा जबर्जस्ती करणी गरेको अभियोगमा पोखराका ३ जना किशोर पक्राउ परेका छन् । बालिका र आरोपित किशोरहरु १६र१७ वर्ष उमेर समूहका हुन् । घटनाक्रम अनुसार ती...

मोहम्मद हत्या छानबिनामा आइबीको अवरोध
  • खबरदाता

मंसिर २३ ,२०७९   काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको...

हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
  • खबरदाता

मंसिर २१ ,२०७९   कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर...

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
  • खबरदाता

मंसिर १७, २०७९ छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।   गत...

गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ
  • खबरदाता

मंसिर १५, २०७९   सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही...

सप्तरीमा बेपत्ता राउतको हत्या
  • खबरदाता

मंसिर १४, २०७९ सोमवार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलवार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको...

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
  • खबरदाता

कात्तिक २९, २०७९   नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८