• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
दुई केजी चरेशसहित एक भारतीय पक्राउ
  • खबरदाता

पुस २०, २०७९   बारा । सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन् । बिओपी कबहीगोठबाट खटिएको सशस्त्र...

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा
  • खबरदाता

पुस १८ ,२०७९   निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ...

बोक्सी आरोप लगाउने एकै परिवारका पाँचलाई कैद
  • रासस

पुस १४, २०७९   सप्तरी - ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा सप्तरीका एकै परिवारका पाँच जनालाई कैद र जरिमाना गरिएको छ । ‘बोक्सी’ भन्दै २७ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ का ५० वर्षीय रामदेव...

बालक हत्यामा संलग्न भोम्जन पक्राउ
  • खबरदाता

पुस १४, २०७९   बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर९१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको...

विद्यार्थी अपहरण र हत्या अभियोगमा सहायक प्रधानाध्यापक पक्राउ
  • रासस

पुस १३, २०७९   पर्सा - पर्साको वीरगन्जमा अपहरणमा परेको एक महिनापछि मृत भेटिएका बालकको हत्यामा उनकै भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ । वीरगन्ज महानगरपालिका(२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा...

नाबालिका बलात्कार अभियोगमा एक जना पक्राउ
  • खबरदाता

पुस १३, २०७९   १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई...

गुपचुप लुक्न आएका चार्ल्स शोभराज कसरी सेलिब्रिटी भएर फर्किए ?
  • खबरदाता

पुस ९ ,२०७९   सर्वोच्च अदालतले फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजलाई १५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था मिलाउन पुस ६ मा आदेश दियो । त्यसको दुई दिनपछि शुक्रबार उनी कारागारमुक्त मात्र भएनन्, स्वदेश फर्किए । गृह मन्त्रालयले १० वर्षसम्मका लागि निष्काशन...

गोली हानेर बारामा भारतीय नागरिकको हत्या
  • खबरदाता

पुस ८, २०७९   बारामा एक जना भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको छ। शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका(२ भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।...

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद
  • खबरदाता

पुस ८, २०७९   सप्तरी- यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८