• कात्तिक १, २०८३, शनिवार Saturday, 17 October, 2026
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
  • रासस

असार ११, २०८० ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन्। ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६...

कञ्चनपुर लागूऔषधको अखडा बन्दै, एघार महिनामा दुई सय ५५ जना पक्राउ
  • खबरदाता

असार ६, २०८०   कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या
  • खबरदाता

असार ६, २०८०   ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान...

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा
  • रासस

जेठ ३० २०८०     एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय...

निराका हत्या आरोपित विनोदलाई थुनामा पठाउने आदेश, सुन किन्नेसँग धरौटी माग
  • खबरदाता

जेठ १२, २०८०   काठमाडौं जिल्ला अदालतले कपनमा एक महिनाअघि भएको हत्याकान्डका आरोपी विनोद विश्वकर्मालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीले शुक्रबार थुनछेक आदेश गर्दै उनलाई थुनामा पठाएको हो । सरकारी वकिल...

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ
  • खबरदाता

जेठ ४,२०८०   रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। सुनछहरी गाउँपालिका-६, फागामका ३९ वर्षीय गर्भे विक पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २ गते काठमाडौंको चन्द्रागिरि महानगरपालिका-१० सतुंगलबाट पक्राउ गरेको...

अपराधी जोगाउने प्रपञ्च ?
  • खबरदाता

जेष्ठ ३ ,२०८०     प्रधानमन्त्रीको रूपमा सम्भवतः यो आफ्नो अन्तिम कार्यकाल हुने भविष्यवाणी गर्दै आएका प्रचण्डका लागि नक्कली भुटानी शरणार्थी प्रकरण स्वच्छ र निष्पक्ष अनुसन्धान एवम् दोषीमाथि कानुनी कारवाही गरेर वाहवाही बटुल्ने अमूल्य अवसर हो । कुनै न कुनै...

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद
  • खबरदाता

बैशाख २२,२०८०   मध्यविन्दु – नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका- ९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११...

अजरबैजान पुऱ्याइ ठगी गर्ने पक्राउ
  • खबरदाता

बैशाख १४,  २०८०     नेपाल प्रहरीले अजरबैजान पुऱ्याइ रु आठ लाख ५० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अजरबैजानको होटलमा मासिक सात सय डलर कमाइ हुने भनी रु आठ लाख ५० हजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८