पुस २१ ,२०७९ नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले विभिन्न स्थानमा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्णय गर्यो। तर उक्त निर्णय एक साता पनि टिक्न सकेन। नेपाल प्रहरीमा फिर्ता भइसकेका १८ सवारी चालकलाई प्रधानमन्त्रीको कार्यालयले फेरि पठाउन निर्देशन...
पुस २१, २०७९ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा...
पुस २१, २०७९ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एकाएक शक्तिविहीन बनेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बार्गेनिङ पावर बढाउने धाउन्नमा लागेका छन् ।कांग्रेस नेतृत्वमा रहेको तत्कालीन गठबन्धनसँग सम्बन्ध विच्छेद गरेर प्रचण्ड एमालेसँग मिल्न गएपछि...
पुस २१, २०७९ यसपालिको आम निर्वाचनमा सबैभन्दा ठूलो तोड परेका पार्टी हुन्– नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी । एकीकृत समाजवादीले धेरै ठूला नेता मात्र गुमाएन, राष्ट्रिय दलको मान्यता नै पाएन । जसपाको आकार त खुम्चियो नै,...
पुस २०,२०७९ चितवन - कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८...
पुस २०, २०७९ कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभाबाट निर्वाचित शाह दलको नेतामा सर्वसम्मत भएका हुन् । शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा...
पुस २०, २०७९ कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख...
पुस २०, २०७९ पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी...
पुस २०, २०७९ बारा । सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन् । बिओपी कबहीगोठबाट खटिएको सशस्त्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८