• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्वस्थानी ब्रतकथा र हामी
  • खबरदाता

पुस २२, २०७९   – सुनिल उलक मसँग दुईवटा विद्यावारिधि गरेका थेसिसका कपीहरू छन् । एउटा लिण्डा लुइस इलटिसको, जसले युनिभर्सिटी अफ् विस्का‘न्सिन मैडिसनबाट विद्यावारिधि गरेकी थिइन् । उनको विषय थियो- ‘स्वस्थानी ब्रतस् नेपालमा नेवास् महिला र संस्कार’ । उनको...

तराईमा एक हप्तादेखि शीतलहर
  • खबरदाता

पुस २२, २०७९   तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुषदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा...

पौष २२ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस २२, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष २२ गते तद्अनुसार सन् २०२३ जनवरी ६ तारिख शुक्रबार पौष शुक्ल पक्षको पूर्णिमा तिथि आद्रा नक्षत्र...

प्रचण्डलाई बिश्वासको मत लिन कति सहज ?
  • खबरदाता

पुस २२, २०७९   शपथ लिएको १० दिन बितिसक्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छैनन् । तीन उपप्रधानमन्त्रीले मात्र विभागीय जिम्मेवारी पाएका छन् । बाँकी सबै मन्त्रालय आफैंले राखेर शासन चलाइरहेका दाहालले विश्वासको मत नलिएसम्म मन्त्रिपरिषद् बिस्तार नगर्ने भनेका...

मृतकको ब्रासलेट चोरीको आरोपमा भरतपुर अस्पतालका गार्ड पक्राउ
  • खबरदाता

पुस २१,२०७९   चितवन ( मृतकको ब्रासलेट चोरी गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऎसेलुखर्क ६ घर भइ हाल भरतपुर ७ बस्ने कृष्ण राइ रहेका छन।   प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९...

चैत ५ गते स्ववियु निर्वाचन गरिने
  • रासस

पुस २१ ,२०७९     त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।...

कालिका नगरपालिकामा पोषण कार्यक्रम
  • खबरदाता

पुस २१ ,२०७९   कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ । प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार...

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो
  • खबरदाता

पुस २१ ,२०७९   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई...

ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
  • खबरदाता

पुस २१ ,२०७९   पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८