• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गृहको निर्देशनसँगै धमाधम बन्द हुन थाले अवैध क्रसर
  • खबरदाता

पुस २४, २०७९   गृह मन्त्रालयको निर्देशनसँगै धमाधम अवैध क्रसर उद्योग बन्द हुन थालेका छन् । गृह मन्त्रालयले २० पुसमा ७७ वटै प्रशासन कार्यालयलाई पत्राचा गर्दै अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । योसँगै कानुनबमोजिम दर्ता नभएका, नवीकरण...

अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि रविको छटपटी !
  • खबरदाता

पुष २४, २०७९   अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि यसरी देखिँदै छ रविको छटपटी काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश त दिएन । तर यस विषयलाई गम्भीरतासाथ लिएर चाँडै विवाद टुंग्याउने गरी कडा...

देशभर आजदेखि चरा गणना सुरु, चितवनमा भोलिबाट
  • रासस

पुस २२, २०७९ नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो ।   गणनामा तीन सय ५० जना चरा विज्ञ र...

आसामभित्रको नेपाल : हटेन गोठाले दुःख
  • खबरदाता

पुस २२, २०७९/ चन्द्रकला भण्डारी   झापा । साठी वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिए । “बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री जाडो हटाउन चाहिँ यो...

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन
  • खबरदाता

पुस २३, २०७९   गलकोट- भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य...

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै तारा
  • खबरदाता

पुस २३, २०७९     स्याङ्‌जा- विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–११...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

पुस -२३, २०७९   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केहि भू(भागहरूमा शितलहर चलिरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली...

कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

पुस -२३, २०७९   काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...

पौष २३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस -२३, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २३ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी १० तारिख माघ कृष्णपक्षको प्रतिपदा तिथि पुनर्वसु नक्षत्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८