माघ १२, २०७९ काठमाडौँ। सरकार अवैध क्रसर उद्योग बन्द गर्ने निर्णयबाट पछि हटेको छ । गृहमन्त्री रवी लामिछानेले २० पुसमा गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्न लगाउँदै अवैध रुपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका...
माघ १२,२०७९ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई...
माघ ११,२०७९ उत्तरी गोरखामा भारी हिमपात भएको छ । बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए । “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने , “अहिलेसम्म जमिनमा...
माघ ११, २०७९ मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् । मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७००...
माघ ११, २०७९ जनकपुरधाम । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको...
माघ ११, २०७९ गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दा हेर्दा हेर्दैमा छाडिएको छ। बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा बुधबार सुरुमा दुईजना निवेदहरु अधिवक्ता रवि...
माघ ११, २०७९ सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताएको हो । सरकारमा...
माघ ११, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका बारेमा आफूलाई धेरै नजिस्काउन भनेका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुने चर्चा भइरहेको बेला उनले यस्तो बताएका हुन् । बुधबार पार्टी कार्यालय च्यासलमा एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...
माघ ११, २०७९ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आठ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८