• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

  • खबरदाता

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

माघ ९, २०७९

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रण लिइएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

‘उजुरीका आधारमा हामीले पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएका हौुं, उनले  भने, उहाँ नवौं तहको कर्मचारी हुनुहुन्छ।’

भण्डारीले चुडालको विषयमा परेको उजुरीबारे थप खुलाएनन्।

‘हामी त्यस विषयमा विस्तृतमा पछि जानकारी गराउँछौुं’, प्रवक्ता भण्डारीले भने।

  • प्रकाशित मिति : माघ ९, २०७९, सोमवार २०:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८